#

क्रियाकलाप

मितिः २०७९/१२/६

थाकस लहान नगरपलिका वाडा २३ को समिति गठन 

आज मिति २०७९ चैत्र ६ गते लहान नगरपालिका वाडा नं २३ को  थारु कल्याणकारी सभाको समिती श्री दुर्गानन्द चौधरी को नेतृत्वमा ११ सदस्यीय समिती बिस्तार भएका छन् । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्ष  शत्रुध्न प्रसाद चौधरी , महिला उपाध्यक्ष संझा चौधरी  सचिव गजेन्द्र चौधरी कोषध्य्क्ष सुशीला चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरुमा पशुपती चौधरी ,आशा चौधरी ,जगदीश चौधरी , महिन्द्र चौधरी , श्याम्वतिदेवी चौधरी लगायतका व्यक्ति हरु चयन  भएका छ्न ।

img