#

क्रियाकलाप

मितिः 2080/1/16

थारू सामुदायिक भवनको पर्खाल  निर्माण  सप्पन्न 

सिरहा निर्वाचन क्षेत्र १(क) माननीय प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी  पूर्व माननीय प्रदेश सभा सदस्य लगनलाल चौधरीको निर्वाचन क्षेत्र विकास काेष एवं जन सहभागिताबाट थारू सामुदायिक सेवा केन्द्र लहानको `सामुदायिक भवन ´को सिमाना पर्खाल र सुरक्षाकर्मीको घर निर्माण कार्य सु-सम्पन्न भयो ।
इति संवत् २०८० जेष्ठ ३० गते रोज ३ शुभम ।

img